घाँस काटने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

बिएल संवाददाता

सोलुखुम्बु
Symbolic photo
Symbolic photo

सोलुखुम्बुमा घाँस काटने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

लिखुपिके गाउँपालिका-२ खिमदेबुका ६२ वर्षीय भैरव कुमार बस्नेतको भिरबाट लडेर बिहीबार बिहान मृत्यु भएको हो।

घाँस काटने क्रममा उक्त भिरबाट करिब १५ मिटर तल खसेर उनको मृत्यु भएको थाहा हुन आएको छ।

प्रकाशित मिति: : 2021-06-17 18:20:00

प्रतिकृया दिनुहोस्