बेल्जियमकाे लगातार दोस्रो जित

Photo : Getty image
Photo : Getty image

युरोकप फुटबलमा बेल्जियमले दोस्रो जित निकालेको छ।

बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डे ब्रुएनाले एक एक गोल गरे भने डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काए।

बेल्जियम नकआउट चरणमा पुग्ने दोस्रो टिम हो।
 

प्रकाशित मिति: : 2021-06-18 06:35:00

प्रतिकृया दिनुहोस्