नयाँ पत्रिका दैनिक
पछिल्लो समय मुलुकको बाह्य क्षेत्रअन्तर्गत पर्ने भुक्तानी सन्तुलन, व्यापार घाटा, रेमिट्यान्स प्राप्तिलगायत क्षेत्रका तथ्यांक कमजोर देखिँदै गएका छन् । त्यति मात्रै होइन, वित्तीय प्रणालीमा तरलताको अभाव देखिएको छ, पुँजीगत खर्च पनि कमजोर देखिन्छ । यी तथ्यांकले मुलुकको अर्थतन्त्र साँच्चै संकटमै पर्न लागेको देखाउँछन् कि हामी बढी नै आत्तिएका छौँ त ? अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाका विषयमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेलसँग नयाँ पत्रिकाका जनार्दन बराल र जीवन बस्नेतले गरेको कुराकानीको सार :
कोभिड महामारी सुरु हुनुअघि नेपालले लगातार तीन आर्थिक वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरेको थियो । कोभिड महामारी सुरु भएपछिको पहिलो वर्ष आर्थिक वृद्धि ऋणात्मक भयो, गत आवमा पनि १ दशमलव ८ प्रतिशत मात्रै वृद्धिदर भएको विश्व बैंकको तथ्यांक छ । हाम्रो अर्थतन्त्र साँच्चिकै मन्दीतर्फ जाँदै छ वा हामी अलि बढी आत्तिएका हौँ ?
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया