थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ। ती मध्ये ५ लाख ५३ हजार ३४२ जना सङ्क्रमणमुक्त भएको छन्।

त्यसैगरी पछिल्लो २४ घन्टामा ३ हजार ६६० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ३४ जनाको मृत्यु भएको छ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ८ हजार ६७५ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-06-19 16:47:00

प्रतिकृया दिनुहोस्