यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नेकपा (एमाले)ले पाेखरा महानगरपालिकाकाे मेयरबाट दीपक पौडेललाई पाखा लगाउँदै कृष्ण थापालाई सिफारिस गरेकाे छ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेकाे थियाे। तथापि, साेमबार विहानै पार्टीले निर्णय फेरेर थापालाई अगाडि सारेकाे हाे।
केही वर्षअघि पोखराकै एक सुन पसलबाट पौडेलले सुनकाे औंठी चोरेको सिसीटीभी फुटेज बाहिरिएपछि तरंग फैलिएकाे थियाे।
उनले एउटा पसलबाट सुनको औंठी निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ। त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका थिए।
औंठी निकालेको थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ। अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ।
तर पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिएका छन्।
उता पाेखरा महानगरपालिकाकाे मेयरमा थापाकाे ‘इन्ट्री’ भएपछि हालकै उपमेयर मन्जुदेवी गुरुङ फेरि उपमेयरकाे उम्मेदवारका लागि राजी भएकी छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया