जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

Symbolic photo
Symbolic photo

उदयपुरमा जंगली हात्तीको आक्रमणमा परी मृत्यु एक जनाको मृत्यु भएको छ।

बेलका नगरपालिका-२ रामनगर बस्ने ४० वर्षीय कमल यादबको जंगली हात्तीको आक्रमणबाट बुधबार राति मृत्यु भएको हो। 
 

प्रकाशित मिति: : 2021-07-01 13:10:00

प्रतिकृया दिनुहोस्