मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान 

बिएल संवाददाता

सिन्धुपाल्चोक
Photo - RSS
Photo - RSS

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ।

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ। रासस

प्रकाशित मिति: : 2021-07-01 21:16:00

प्रतिकृया दिनुहोस्