समाजसेवी प्रधानको निधन

Symbolic photo
Symbolic photo

बन्दीपुरका समाजसेवी ईश्वरगोपाल प्रधानको ८१ वर्षका उमेरमा आज निधन भएको छ। उनी मधुमेह, रक्तचाप र दमलगायतका रोगबाट ग्रसित थिए।

उनी तत्कालीन बन्दीपुर गाउँपञ्चायतको दुई कार्यकाल प्रधानपञ्च थिए।  उनका श्रीमती, तीन छोरा, तीन बुहारी, दुई छोरी छन्।

बन्दपुरको सामाजिक तथा शैक्षिक उन्ननयमा उहाँको योगदान महत्वपूर्ण रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए। रासस

प्रकाशित मिति: : 2021-07-04 12:41:00

प्रतिकृया दिनुहोस्