नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ।
दुवै पक्षबीच भएका छलफललाई एकीकृत गर्ने निर्णय गरेर बैठक सकिएको सचिव गोकर्ण विष्टले जानकारी दिए। पार्टी भित्रका विवाद समाधानका लागि मंगलबार (भोलि) पुन: बैठक बस्ने उनले बताए।