यूएनडीपीकाे एसिया प्यासिफिक प्रमुखकाे आर्थिक सल्लाहकारमा अर्थशास्त्री वाग्ले नियुक्त

अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिक प्रमुखकाे आर्थिक सल्लाहकार नियुक्त भएका छन्।

उनले अब अमेरिकामा रहेकाे प्रधान कार्यालयमै बसेर जिम्मेवारी सम्हाल्ने छन्।

वाग्लेले हावर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए।  त्यसाे त उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन्।

 

 

प्रकाशित मिति: : 2021-07-06 09:35:00

प्रतिकृया दिनुहोस्