मिडफिल्डर जोया मारियोले छाडे इन्टर मिलान

Photo : SBSsports
Photo : SBSsports

फुटबल क्लब इन्टर मिलानका मिडफिल्डर जोया मारियोले क्लब छाडेका छन्।

पोर्चुगिज मिडफिल्डर मारियो स्पोर्टिङ सिपिबाट सन् २०१६ मा मिलानसँग जोडिएका थिए।

इन्टरले हिजो (सोमबार) एक विज्ञप्ति निकाल्दै मारियोले सहमतिमा क्लब छाडेको जानकारी दिएको छ।

मारियोले पोर्चुगलका लागि ४५ खेल खेलिसकेका छन्। 

प्रकाशित मिति: : 2021-07-13 09:07:00

प्रतिकृया दिनुहोस्