अल्बर्ट साम्बी लोकोन्गा आर्सनलमा अनुबन्धित

Photo : theathletic.com
Photo : theathletic.com

युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गा आर्सनलमा अनुबन्धित भएका छन्।

अल्बर्टले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका हुन्।

आर्सनलले बेल्जियमको क्लब एण्डरलेक्टबाट अल्बर्टलाई अनुबन्ध गरेको हो।

२१ वर्षीय मिडफिल्डर अब सन् २०२६ सम्म आर्सनलमा रहनेछन्।

उनले एण्डरलेक्टका लागि ७८ खेल खेलिसकेका छन्।

प्रकाशित मिति: : 2021-07-20 07:38:00

प्रतिकृया दिनुहोस्