इंग्लिस प्रिमियर लिगका एक खेलाडी पक्राउ, बालयौन दुराचारको आरोप 

बिएल संवाददाता

म्यानचेस्टर 

बालयौन दुराचारको आरोपमा इंग्लिस प्रिमियर लिगका एक खेलाडी पक्राउ परेका छन्। 

तर पक्राउ परेका खेलाडीको नाम भने सार्वजानिक गरिएको छैन। 

ग्रेटर म्यानचेस्टर प्रहरीले शुक्रबार ती खेलाडीलाई पक्राउ गरेको हो। पक्राउ परेका खेलाडीको नाम भने सार्वजानिक गरिएको छैन।  

क्लवले विज्ञेप्ती जारी गरी खेलाडी पक्राउ बारे बताएपनि नाम भने बाहिर ल्याइएको छैन। क्वले प्रहरी अनुसन्धानमा सघाउने भन्दै पक्राउ परेका खेलाडी दोषी भेटिए कारवाही गर्नुपर्ने धारणा सार्वजानिक गरेको छ।

पक्राउ परेका खेलाडीलाई स्थानीय प्रहरीले खोजेको बेला उपस्थित हुनेगरी रिहा गरेको छ।

प्रकाशित मिति: : 2021-07-21 06:34:00

प्रतिकृया दिनुहोस्