एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा प्रकशन गर्न लागेको हो।

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

बोर्डलेwww.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.com बाट पनि नतिजा थाहा पाउन सकिने जनाएकाे छ।

प्रकाशित मिति: : 2021-08-07 13:18:00

प्रतिकृया दिनुहोस्