चेल्सीका डिफेन्डर जापाकोस्टा चार वर्षकाे लागि एट्लान्टामा, ७७ नम्बरकाे जर्सी लगाउने

Photo : theathletic.com/
Photo : theathletic.com/

चेल्सीका डिफेन्डर डेभिड जापाकोस्टा इटालियन क्लब एट्लान्टामा अनुबन्धित भएका छन्।

एट्लान्टाले राइट ब्याक जापाकोस्टालाई चार वर्षको लागि अनुबन्धि गरेको हो। 

जापाकोस्टाले चेल्सीमा ४ वर्ष बिताएर पूर्व क्लब फर्किएका हुन्।

२९ वर्षीय जापाकोस्टाले एट्लान्टामा ७७ नम्बरको जर्सी लगाउने छन्।

प्रकाशित मिति: : 2021-08-25 06:40:00

प्रतिकृया दिनुहोस्