प्रतितोला २ सयले घट्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य छ तोलामा २ सयले घटको छ।

बुधबार नेपाली बजारमा सुनको मूल्य ९१ हजार ३ सय रहेकोमा आज मूल्य गिरावट आइ ९१ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार ६ सय रहेको छ।

बिहीबार (आज)चाँदीको मूल्यमा स्थिरता छाएको छ। बुधबार प्रतितोला चाँदी १२ सय १० रहेकोमा आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: : 2021-08-26 00:33:00

प्रतिकृया दिनुहोस्