नेपाल–भारत मैत्रीपूर्ण फूटबल: भारतमाथि नेपालको शानदार अग्रता, विष्टले गरे पहिलाे गोल

File photo
File photo

नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबालमा भारतविरूद्ध नेपालले पहिलाे गाेल गरेकाे छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी  खेलमा नेपालकाे तर्फबाट अन्जन विष्टले पहिलाे गाेल गरेका हुन्।  

उनले खेलको ३६औं मिनेटमा गोल गर्दै नेपालाई अग्रता दिलाएका छन्। 

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। 

 

प्रकाशित मिति: : 2021-09-02 18:06:00

प्रतिकृया दिनुहोस्