प्रचण्डलाई फकाउन खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फातिमा, चियासहित यसरी स्वागत गरियाे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन्।

शुक्रबार बिहान चिया खाने गरी उनी खुमलटारस्थित प्रचण्ड निवास पुगेकाे बताइएकाे छ। 

अहिले भेटवार्ता चलिरहेकाे छ। फातिमाले एमसीसीका विषयमा प्रचण्डलाई विश्वस्त गराउने प्रयास गरिरहेकी छिन्

उनले एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बिहीबार भेटवार्ता गरेकी थिइन्। 



एमसीसी उपाध्यक्ष फातिमाकाे भेटवार्ताः ओलीले भने-'सत्ताको पोजिसन क्लियर छैन', नेपालले भने-'अरूसँग कुरा गर्नुस्'

प्रकाशित मिति: : 2021-09-10 08:58:00

प्रतिकृया दिनुहोस्