प्रतिनिधिसभा बैठक : जेबी टुहुरे र महेन्द्र शेरचनको निधनप्रति शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौमा बस्नेछ। 

प्रकाशित मिति: : 2021-09-10 16:41:00

प्रतिकृया दिनुहोस्