एमसीसी खारेजको माग गर्दै काठमाडौंमा नेकपा विप्लवको विराेध सभा (तस्वीरहरू)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमेरिकी सहयाेग परियाेजना मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) विरूद्ध बिराेध सभा गरेका छ। एमसीसी नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंकाे खुल्लामञ्जमा विरोध सभा गरेकाे हाे। 

यसअघि नेकपाले मिलिनियम च्यालेञ्ज कर्पाेरेसन एमसीसीविरुद्ध म र्‍याली निकालेको थियाे। र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका अन्यदलका नेताहरू सहभागी भएका छन्।  साेही सभा बिएल नेपाली सेवाले खिचेका केही तस्वीरहरू 

 

प्रकाशित मिति: : 2021-09-13 14:58:00

प्रतिकृया दिनुहोस्