बुढीगण्डकी जलविघुत् आयोजना राष्टिय सरोकार समितिले मुअब्जाको माग गदै आन्दोलन गरेको छ।
घर गोठ बोटबिरुवाको मुअब्जा निर्धारण वितरण गनुपर्ने भन्दै उनीहरु माइतीघर मण्डलामा दोस्रो दिन आन्दोलनमा उत्रिएका हुन्। आफनो माग पूरा नभएसम्म प्रर्दशन जारी राख्ने उनीहरुको भनाई छ।