‘रिफ्रेस’ हुन चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति आज फर्किँदे

फाइल तस्वीर
फाइल तस्वीर

‘रिफ्रेस’का लागि परिवारसहित सोमबार चन्द्रागिरि हिल्स पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार फर्किँदै छन्।

भण्डारी सोमबार चन्द्रागिरि रिसोर्टमा बसेकी थिइन्।

राष्ट्रपति भण्डारी आज मंगलबार शीतलनिवास फर्किने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।

भण्डारीलाई माइक्रो चढाएर चन्द्रागिरी लगिएको थियो।

प्रकाशित मिति: : 2021-10-05 11:12:00

प्रतिकृया दिनुहोस्