कलाकार गणेश गरिबकाे नयाँ गीत 'भूलेर कसरी बाँचाैँ'काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। भिडियाे हाइलाइट् नेपालकाे युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएकाे हाे।
गणेश गरिबकाे स्वर र संगीत रहेकाे उक्त गीकाे शब्द अशाेक खड्काले लेखेका छन्।
त्यस्तै, गीतकाे भिडियाेमा रचना पाैडेल, राेशन श्रेष्ठ, डा. पुनम खड्का र रितिका श्रेष्ठकाे अभिनय रहेकाे छ। सञ्जिला विश्वकर्माले निर्देशन गरेकाे भिडियाे रामकृष्ण कंडेलले खिचेका छन्।