टोपेन्द्र रोका मगर
निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन)का सचिव यादव गिरी नेपालको शिक्षा नीति काम नलाग्ने भइसकेको बताएका छन्। बिएल नेपाली सेवासँगको अन्तर्वार्तामा उनले सो कुरा बताए।
शिक्षा नीति गलत भएकै कारण अहिले विद्यार्थी विदेशी रहेको उनको भनाइ छ। ‘यहाँ चारवर्षे कोर्ष पास गर्न ६ वर्ष लाग्छ। पढेर के गर्ने भन्ने नै छैन,’ उनले भने, ‘आर्थिक स्वतन्त्रता नभएपछि जीवन सुरक्षित हुँदैन त्यसैले विद्यार्थी विदेशीन बाध्य भएका हुन्।’
पढाइमा नेपाली विद्यार्थी बाहिरी देशकोभन्दा कमजोर नरहेको उनको जिकिर उनकाे छ। तर बाहिरी देशको जस्तो प्रविधिमैत्री शिक्षा नेपालमा नहुँदा अब विद्यार्थी विदेशीन रोक्नलाई समयानुकूल शिक्षा बनाउन जरुरी भइसकेको यादव बताउँछन्।
आज हामी यादवसँग नेपालको शिक्षा नीति, निजी विद्यालय र सरकारको टकराब, निजी विद्यालयमाथि उठिरहने प्रश्नमाथि कुराकानी गरेका छौँ।
पूरा कुराकानी भिडियोमा–
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया