सल्लाघारीबाट पर्यटकीय गन्तव्यमा रूपान्तरण भएको गुम्बाडाँडा

रातोपाटी

गणेश दुलाल

मकवानपुरको आन्तरिक पर्यटकको रोजाइको क्षेत्र हो गुम्बाडाँडा । हेटौँडा बजारबाट पूर्वतर्फ करिब १५ किलोमिटरको दुरीमा रहेको गुम्बाडाँडाले छुट्टै इतिहास बोकेको स्थानीयहरू बताउँछन् ।

हेटौँडा बजारबाट करिब आधा घण्टा यात्रा गरेपछि पुगिने सो स्थानमा बस्ती थियो भने हाल पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ । हेटौँडा उपमहानगरपालिका—१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा मकवानपुरको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो ।

जङ्गल नजिक रहेको उक्त गुम्बाडाँडा अनेकौँ कला आकृतिका मूर्ति र विभिन्न प्रजातिका बिरुवा र फूलले सजिएको छ । पछिल्लो समय पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएका विभिन्न भौतिक पूर्वाधारले यसको झनै शोभा बढाएको छ ।

प्रकाशित मिति: : 2021-12-21 11:30:00

प्रतिकृया दिनुहोस्