बालुवामा लगानी लाखौँ आम्दानी

उकेरा

काठमाडौँ

इटहरी : १३ वर्ष अगाडी सुनसरीको कोसी गाउँपालिकाका अधिकांश भूभाग डुबानमा परे। कृषि पेसामा  निर्भर स्थानीय विकल्पको खोजीमा लागे। अधिकांश कृषक कामको खोजीमा विदेश हानिए।

कोसी कटानको कारण सुनसरीको हजारै बिघा जग्गा मरुभूमि भएको छ। केही परिवार विस्थापित भएका छन्। अहिले बसिरहेका मध्ये पनि अधिकांश वैदेशिक रोजगारीको कमाइको भरमा छन्। खेतीयोग्य जमिन बाझोभएपछि उनीहरू छोरा नातिको भर परेका छन्। बालुवामा खेती गर्ने तरिका नबुझेका कृषक अहिले बिचल्लीमा छन्।

तर, बालुवामा खेती गरेका किसान भने मालामाल भएका छन्। पुस्तौँदेखि कृषि पेसा अङ्गाल्दै आएका कृषकले पुनः त्यसैमा भविष्य देखेका छन्। 

प्रकाशित मिति: : 2021-12-29 12:10:00

प्रतिकृया दिनुहोस्