नेप्सेको सीइओमा तीन जना सिफारिस 

नेपाल स्टक एक्सचेन्जले प्रमुख कार्यकारी अधिकृतमा तीन जनालाई सिफारिस गरेको छ। 

निवर्तमान सीईओ चन्द साँउदले राजीनामा दिएपछि कृष्णबहादुर कार्की, डा.केशव श्रेष्ठ, र डा. रमेशकुमार भण्डारीलाई सिफारिस गरेको हो। 

उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए। जसमध्ये तीन जना छानिएका हुन्। मन्त्रीपरिषदले यीमध्य एक जनालाई अगामी ४ वर्षका लागि सीइओमा नियुक्त गर्नेछ। 

 


 

प्रकाशित मिति: : 2022-01-11 17:33:00

प्रतिकृया दिनुहोस्