मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे

Photo-NK
Photo-NK

अखिल नेपाल फुटबल संघ एन्फले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ। 

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको टिकट दर तोकेको एन्फाले जनाएको छ। दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ। 

प्रकाशित मिति: : 2022-01-25 17:37:00

प्रतिकृया दिनुहोस्