३० लाखमा सुरू 'हाइलाइफ' लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

सेतोपाटी

सविना कार्की
हाइलाइफ कम्पनीका सञ्चालक प्रशान्त घिमिरे।
हाइलाइफ कम्पनीका सञ्चालक प्रशान्त घिमिरे।

सहरी बासिन्दाले ब्रेकफास्टमा धेरैजसो के खान्छन्? बिस्कुट, पाउरोटी, पफ यस्तैयस्तै।

पछिल्लो समय स्वास्थ्यमा सजग मानिसहरूले भने खानपिन शैली बदल्दै गएका छन्। पोषिला खानेकुराको प्रयोग बढाउन थालेका छन्। यसमा कर्नफ्लेक्स पनि रोजाइमा पर्न थालेको छ।

सामान्य भाषामा मकैको चिउरा भनेर बुझिने कर्नफ्लेक्स विदेशीहरूले धेरै पहिलेदेखि खान्थे। नेपालमा भने स्वस्थ खानेकुरा ठानेर कर्नफ्लेक्स खाने चलन भित्रिएको धेरै भएको छैन।

प्रकाशित मिति: : 2022-02-02 09:26:00

प्रतिकृया दिनुहोस्