नेताका सन्तान वैज्ञानिक, जनताका सन्तान बाल सैनिक?

सेतोपाटी

जीवन क्षेत्री

क्लबहाउसमा अहिलेसम्म दुई सयभन्दा बढी छलफल चलाएको एउटा दैनिक चल्ने कोठा छ।

पछिल्लो समय त्यहाँको छलफल पनि एमसिसीमय छ। त्यही छलफलको क्रममा नेताहरूको पाखण्ड र दोहोरो मापदण्डका कुरा भइरहँदा एउटा समाचार सेयर भयो- माओवादी र नेकपा एसका नेताका छोराछोरी अमेरिकामा, जनताका छोराछोरी एमसिसीविरूद्ध सडकमा।

समाचारका अनुसार माओवादी नेता जनार्दन शर्माका छोरा र छोरी अमेरिकामा छन्। देवेन्द्र पौडेल, शक्ति बस्नेत र सत्या पहाडीका छोरीहरू अमेरिकामा छन्। पुष्पकमल दाहाल 'प्रचण्ड' का नातिले पढ्ने नेपालकै स्कुलको मासिक खर्च लाख हाराहारी छ।

प्रकाशित मिति: : 2022-02-22 14:46:00

प्रतिकृया दिनुहोस्