साना हतियार सधैं चुनौती

साना हतियारको बिगबिगी

अन्नपूर्ण पोष्ट

शंकरप्रसाद खनाल
  • ‘मेड इन इटाली’ लेखिएको १ थान स्वचालित पेस्तोल, एक थान म्याग्जिन, दुई राउन्ड गोलीसहित सिरहा मिर्चैया– १० का २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रूपेश यादव २९ असारमा पक्राउ परे।
  • अत्याधुनिक पेस्तोल, दुई म्याग्जिन र दुई राउन्ड गोलीसहित भारतको सिद्धार्थनगर पञ्चायत– ३ का करमुल्हाल आमिर र राजा खान ९ साउनमा समातिए। उनीहरू हतियार बेच्न दाङ गढवा–१ जुरौली देउखुरीमा आएका थिए।
प्रकाशित मिति: : 2022-03-09 09:28:00

प्रतिकृया दिनुहोस्