व्याख्यात्मक घोषणापछिको एमसीसी : अमेरिकालाई रिजेक्ट, रिजर्भ वा एसेप्टको तीन विकल्प

एमसीसीका नेपाल प्रमुख भन्छन्, ‘विवादको च्याप्टर क्लोज भयो, अब काम हुन्छ’

रातोपाटी

मदन ढुङ्गाना

नेपालको संसद्ले गत फागुन १५ गते एमसीसी अनुमोदन गरेसँगै एमसीसी स्वीकार गर्ने कि अस्वीकार भन्ने विवाद सकिएको छ। संसद्ले एमसीसीमा उल्लेख भएका शब्द वा बुँदालाई विशुद्ध परियोजनाका लागि प्रयोग भएका शब्दावली र त्यही सन्धिसँग सम्बन्धित विषय मात्रै भएको भन्दै आफ्नै व्याख्यासमेत गरेको छ।

नेपालको संसद्ले एमसीसी सम्झौतामा भएका बुँदाहरूलाई संसद्बाट पारित गर्नका लागि त्यहाँ भएका बुँदाहरूको आफ्नो देशको बुझाइलाई स्पष्ट पार्नका लागि व्याख्यात्मक घोषणा गर्‍यो।

प्रकाशित मिति: : 2022-03-10 07:17:00

प्रतिकृया दिनुहोस्