वैदेशिक रोजगारीः यूकेदेखि माल्दिभ्ससम्म नेपालीलाई कामको ढोका खुल्दै, फाइदा र बेफाइदा के-के?

बिबिसी

काठमाडाैँ

कोरोनाभाइरस सङ्क्रमण घटेसँगै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या बढिरहेका बेला नेपालले थप देशसँग श्रम सम्झौता गर्न लागेको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार सम्झौता गर्न लागिएका मुलुकमा ब्रिटेन, माल्दिभ्स, ओमान, साउदी अरेबिया, कुवेतलगायत छन्।

त्यसबाहेका श्रम सम्झौता भइसकेका मलेशिया, जापानलगायत देशसँग त्यसको कार्यान्वयनका लागि संयुक्त कार्यसमितिका बैठकलाई निरन्तरता दिइने अधिकारीरूले बताएका छन्।

प्रकाशित मिति: : 2022-03-11 19:29:00

प्रतिकृया दिनुहोस्