एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सरिता थुलुङले पारा स्पोर्ट्स अनर– २०७७ हात पारेकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्चद्धारा मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमबीच उनलाई अवार्ड प्रदान गरिएकाे हाे।