पाेखराकाे राष्ट्र बैंक चाेकमा भीषण आगलागी (लाइभ)

पाेखराकाे राष्ट्र बैंक चाेकमा भीषण आगलागी भएकाे छ। राष्ट्र बैंक अगाडि बिहीबार विहान आगलागी भएकाे हाे।

आगलागीकाे खरब पाएसँगै अहिले प्रहरी साेही स्थानतर्फ जाँदैछ।

थप विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: : 2022-04-14 10:25:00

प्रतिकृया दिनुहोस्