विक्रम संवत्को मौलिकता

अन्नपूर्ण पोष्ट

विश्वनाथ खरेल

 

नेपालको राष्ट्रिय संवत् विक्रम संवत् हो। नयाँ वर्षलाई संवत्सर पनि भनिन्छ। यसरी सौर्यमानक गणनाले वैशाख १ गते नेपालको मौलिक तथा औपचारिक नयाँ वर्ष हो।

भारतमा पनि यो संवत् चलनचल्तीमा छ। विश्वका अन्य कतिपय देशमा पनि यो संवत्मा आधारित भई वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ।

प्रकाशित मिति: : 2022-04-14 15:50:00

प्रतिकृया दिनुहोस्