बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
रातोपाटी
धनुषाका रामसुफल महरा चमार वर्षौंदेखि काठमाडौंका चोक र गल्लीमा जुत्ता पालिस गर्ने काम गर्दै आएका छन्।
चमारको परिवारमा अहिले श्रीमती, १ छोरा र १ छोरीसहित ४ जना छन्। २ छोरीहरुको विवाह भइसक्यो। कान्छी छोरीको पनि विवाह गर्नेबेला हुन लाग्यो। छोरा अलि सानै छन्।
काठमाडौंमा निशेधाज्ञा शुरु हुनु दुई दिनअघि अर्थात् वैशाख १४ गते साँझसम्म पनि रामसुफल ढुङ्गेधारा चोकमा दुनियाँका जुत्ता टल्काउँदै थिए। अरुका जुत्ता टल्काइमा उनको गाँस र बासको सवाल छ। परिवारका लागि केही पैसा जोहो गर्नु छ। गाउँका साहुजी र बैंकको ऋण पनि तिर्नु छ।
जब सरकारले बैशाख १६ गतेको बिहान नहुँदै निषेधाज्ञा सुरु हुने घोषणा गर्यो, त्यसपछि भने रामसुफलमा छटपटी सुरु भएको छ।
‘लकडाउन’ भएपछि काठमाडौंमा के खाने, कसरी बस्ने, साहु र बैंकको ऋण कसरी तिर्ने ? अनि धनुषामै रहेका परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले रामसुफललाई सताएको छ। तर, सरकारको आदेश उल्लंघन गर्ने ताकत उनमा छैन।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया