सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरमा कसको कति दाबी ?

रातोपाटी

काठमाडौं

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सम्बद्ध दलभित्र महानगर र उपमहानगरपालिकाको माग–दाबीबारे आन्तरिक हिसाब–किताब भइरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकमा महानगर र उपमहानगरको भागबण्डा केन्द्रले टुङ्ग्याउने सहमतिपछि उनीहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन्।

प्रकाशित मिति: : 2022-04-15 21:06:00

प्रतिकृया दिनुहोस्