काँग्रेसको स्कुलिङ भएकाहरूले माओवादीलाई कसरी हाल्छन् भोट ?

रातोपाटी

काठमाडाैँ

केही दिन अघि मात्रै म काठमाडौंबाट मेरो गृहजिल्ला गोरखाको निर्वाचन क्षेत्र–२ पुगेको थिएँ ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्या भएकाले पनि हुन सक्छ, यस पटक गृह जिल्ला जाँदा केही नयाँ अनुभव र चित्रहरू मेरो मानसपलटमा कोरिन पुगे ।

ती चित्रहरूले समग्र नेपालको प्रतिनिधित्व नगर्न पनि सक्ला तर अधिकांश भूभागको प्रतिनिधित्व अवश्य गर्छ भन्ने मेरो बुझाई छ । किनभने कुनैपनि पार्टी संगठनको प्रभाव, राजनीतिक पार्टीभित्रका अन्तरविरोध र निर्वाचनमा उठ्ने उम्मेदवारहरूलाई एकै ठाउँमा राखेर हेर्दा चुनावी चित्र फरक फरक देखिन्छ ।

प्रकाशित मिति: : 2022-04-19 19:51:00

प्रतिकृया दिनुहोस्