मुगुकाे छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएकाे छ।
छायानाथ रारा नगरपालिका-३ मा रहेकाे आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानकाे सुरुवात गरेका हुन्।