कांग्रेस नेता रामचन्द्र पौडेलले गरे मतदान

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँ पुगेर मतदान गरेका छन्।

उनले बिहान ७ बजे व्यास नगरपालिका–२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित मिति: : 2022-05-13 07:34:00

प्रतिकृया दिनुहोस्