माओवादी नेता गिरिराजमणि पोखरेलले गरे मतदान

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मतदान गरेका छन्।

पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले बर्दिबासस्थित रजाबास केन्द्रमा मतदान गरेका हुन्। 
 

प्रकाशित मिति: : 2022-05-13 08:25:00

प्रतिकृया दिनुहोस्