पोखरा महानगरमा नवनिर्वाचित जनप्रतिनिधिद्वारा विजय र्‍याली (फोटोफिचर)

Breaknlinks
Breaknlinks

पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरू विजय र्‍याली गरेका छन्।

बुधबार जनप्रतिनिधिहरूको विजयीमा पाँच दलीय गठबन्धनकाे संयुक्त निर्वाचन परिचालन समितिले विजयी र्‍याली गरेका हो। 

प्रकाशित मिति: : 2022-05-25 13:10:00

प्रतिकृया दिनुहोस्