पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट मुस्ताङकाे जोमसोमका लागि उडेरको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार तारा एयरको नाइन एन अल्फा इपो टेंगोकाे विमान सम्पर्कविहीन भएकाे हाे। 

विमानस्थल स्राेतका अनुसार १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियाे। 

प्रकाशित मिति: : 2022-05-29 10:48:00

प्रतिकृया दिनुहोस्