तेस्रो अन्तरराष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध अष्ट्रेलियाले टस जितेर ब्याटिङ सुरु गरेको छ।
श्रीलंकाको कोलम्बोमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ गरेसँगै श्रीलंका फिल्डिङ गरिरहेको छ। पाँच श्रृंखलाको एकदिवसीय खेल १–१ को अवस्थामा छ।