ड्रग्सले डुब्दै ड्युडहरू!

सेतोपाटी

गोकर्णप्रसाद उपाध्याय

संयुक्त राष्ट्र संघीय महासभाले १९८७ डिसेम्बर ७ मा जुन २६ लाई लागुऔषध दुरुपयोग तथा ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा गरेपछि सुरू भएको लागुऔषध विरूद्धको विश्वव्यापी साझा अभियान हाल जारी छ।

तर पनि लागुऔषधका प्रयोगकर्ता र चुनौती अविरल थपिँदैछन्।

यसै सेरोफेरोमा 'मानवीय, स्वास्थ्य संकटको बेला झन्, लागुऔषध चुनौतीको गरौं सम्बोधन' भन्ने राष्ट्रिय नाराका साथ सन् २०२२ को दिवस मनाइँदैछ। केयर-इन-क्राइसिस ह्यासट्यागका साथ सामाजिक सञ्जालहरूमा फैलिएको छ।

द्वन्द्व, प्राकृतिक विपद, राजनीतिक वा धार्मिक कारणले हुने विस्थापन, चरम आर्थिक संकट र स्वास्थ्य संकटको अवस्था लागुऔषधको जालो फैलाउने उर्वर अवस्था भएको कुरा विश्वव्यापी नाराले सम्बोधन गरेको छ।

प्रकाशित मिति: : 2022-06-26 10:39:00

प्रतिकृया दिनुहोस्