लिड्सका ब्राजिलियन प्लेमेकर राफिन्हा बार्सिलोनामा

File photo
File photo

इंग्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडका स्ट्राइकर राफिन्हालाई स्पेनिस ला लिगा क्लब बार्सिलोनाले अनुबन्ध गरेको छ। 

२५ वर्षीय ब्राजिलियन प्लेमेकर लिड्सबाट ५८ युरोमा नोउ क्याम्प भित्रिएका हुन्। दुई सिजन इलान्ड रोडमा बिताएका राफिन्फाले ६५ प्रिमियर लिग खेलमा १७ गोल गरेका थिए। जसमा १३ असिस्ट रहेको थियो। 

राफिन्हाले ब्राजिलबाट नौ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

प्रकाशित मिति: : 2022-07-14 13:56:00

प्रतिकृया दिनुहोस्