बायर्न म्युनिखको सानदार सुरुवात

GETTY IMAGES
GETTY IMAGES

जर्मन बुन्डेसलिगा २०२२ र २३ मा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छन्। शुक्रबार रातिबाट सुरु भएको नयाँ सिजनाको पहिलो खेलमा बायर्नले फ्रान्कफुर्टलाई ६–१  अन्तरले पराजित गर्‍यो।

बायर्नको जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिची, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक  एक गोल गरे। घरेलु टोलीका रान्डल कोलो मुआनीले सान्त्वना गोल गरे।

साबिक विजेता बायर्नले पहिलो हाफमै ५९० को अग्रता बनाएको थियो । जितसंगै बायर्नले महत्त्वपूर्ण तीन अंक जोडेको छ।

प्रकाशित मिति: : 2022-08-06 11:31:00

प्रतिकृया दिनुहोस्