क्रिकेटर सन्दीप लामिछाने काठमाडौ झरेलगतै पक्राउ पर्ने

File Photo
File Photo

बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेकाे छ।

लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो।

प्रकाशित मिति: : 2022-09-08 15:21:00

प्रतिकृया दिनुहोस्