बलात्कारको आरोप लागेका सन्दिप लामिछानेले आफु निर्दोष रहेको बताएका छन्।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै निर्दोष भएकाे बताएका हुन्।
यस्तै लामिछानेले नेपालको कानुन प्रति विश्वास रहेकाले हाल भईरहेको सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन्।